म को हो ?



 कण हो दुखद मरुभूमि को !
 कपूरी  हो यथार्थीक सब्दालाय को !

 भूण हो साब्दिक परिवार को !

 थोपा हो साहित्यीक महादेश को !

मलाई दुःख संग भलाकुसारी गर्न मन पर्छ , 

मलाई मेरो मरुभूमि का यथार्थ संग घस्रिन मन पर्छ , 

मलाई सब्दीक जीवन  चिन्न मन पर्छ , 

मलाई साहित्य को समुन्द्र मा पौडन मन पर्छ , 

मलाई  आफू कण हुन मन पर्छ , 

मलाई आफू शब्द को सुरुवात बन्न मन पर्छ , 

मलाई त्यो  छाल सँग घुलिन मन पर्छ , 

मलाई दुःख संग दुखी हुन पाउँदा सुख लाग्छ , 

मलाई  मन पर्छ , 

के बन्छौं  जस्तै तिमि ! 

के गर्छौ  सँगै सुरुवात ! 

के हुन्छौं सागर को थोपा ! 

के गर्छौ  दुखी संग प्रेम ! 

के हुन्छौं अरु को सपना ! 

के हुन्छौं आफू मा लिन ! 

के गर्छौ नवजीवन को सुरुवात ! 

त्यो छाल संग , 

त्यो मरुभूमि को हावा संग , 

त्यो साब्दीक परिवार सँग , 

त्यो दु:खी मन संग ?

Comments

Post a Comment